Advertisement

एमाले उम्मेदवार पदम गिरीद्वारा जलजला गाउँपालिकामा चुनावी अभियान सुरु

Share:

जलजला, माघ-२४, आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा पर्वत जिल्लामा राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ। यही क्रममा नेकपा (एमाले) का तर्फबाट प्रतिनिधि सभा उम्मेदवार तथा पूर्व मन्त्री पदम गिरी आजदेखि जलजला गाउँपालिकामा चुनावी अभियानका साथ प्रवेश गर्नुभएको छ।

जलजला गाउँपालिकाका मल्लाज, लेकफाँट र शालिजा क्षेत्रमा आयोजित भेटघाट कार्यक्रममा गिरीले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्नुभएको हो। सो अवसरमा उहाँले ती क्षेत्रमा सडक पूर्वाधार अझै पूर्ण रूपमा सम्पन्न हुन नसकेको स्वीकार गर्दै बाँकी रहेका विकासका कामलाई आगामी दिनमा प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो।

वडास्तरमै पुगेर गरिएको यी भेटघाटहरूमा गिरीले आफ्नो आठ वर्षे कार्यकालका दौरान जलजला क्षेत्रका विभिन्न वडामा भएका विकास निर्माणका कामहरूले जनतामा सकारात्मक प्रभाव पारेको दाबी गर्नुभयो। संघीय सरकारमा दुई पटक मन्त्रीको जिम्मेवारी सम्हालिसक्नुका साथै संसदीय दलको प्रमुख सचेतकको भूमिकामा समेत रहनुभएका गिरी यसपटक तेस्रो पटक प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ।

विघटित प्रतिनिधि सभाका सांसदसमेत रहनुभएका गिरीले जिल्लाको समग्र विकासलाई निरन्तरता दिन पुनः जनताको समर्थन आवश्यक रहेको बताउनुभयो। विगतमा सुरु गरिएका योजनाहरूलाई पूर्णता दिन र अधुरा पूर्वाधार निर्माणलाई निरन्तरता दिन आफू पुनः चुनावी मैदानमा उत्रिएको उहाँको भनाइ छ।

यस अभियानमा गिरीसँगै समानुपातिक तर्फका एमाले उम्मेदवार, संविधान सभा सदस्य कल्पना चापागाई र मनोहर वि. पौडेललगायत नेकपा एमाले का नेताहरू सक्रिय रूपमा खटिएका छन्। नेताहरूको संयुक्त उपस्थितिले पार्टीले यस निर्वाचनलाई उच्च प्राथमिकतामा राखेको संकेत दिएको छ।

प्रतिक्रिया दिनुहोस:
16 comments
otitis media ent guide

otitis media ent guide

otitis media ent guide

orlistat mechanism summary

orlistat mechanism summary

orlistat mechanism summary

vardenafil use warnings

vardenafil use warnings

vardenafil use warnings

sildenafil cost comparison

sildenafil cost comparison

sildenafil cost comparison

sildenafil molecular action

sildenafil molecular action

sildenafil molecular action

minoxidil common concerns

minoxidil common concerns

minoxidil common concerns

ivermectin strongyloides outcomes

ivermectin strongyloides outcomes

ivermectin strongyloides outcomes

acular ketorolac warnings

acular ketorolac warnings

acular ketorolac warnings

ketoconazole for Malassezia

ketoconazole for Malassezia

ketoconazole for Malassezia

minoxidil shampoo

minoxidil shampoo

minoxidil shampoo

amazon canada rogaine

amazon canada rogaine

amazon canada rogaine

cialis 5mg reviews

cialis 5mg reviews

cialis 5mg reviews

vardenafil online cheap

vardenafil online cheap

vardenafil online cheap

tadalafil and fertility

tadalafil and fertility

tadalafil and fertility

fluconazole 100 mg

fluconazole 100 mg

fluconazole 100 mg

doxycycline for acne

doxycycline for acne

doxycycline for acne