Advertisement

निर्वाचन शान्तिपूर्ण बनाउन सरकार प्रतिबद्ध: अर्थमन्त्री खनाल

Share:

म्याग्दी, माघ २१ —अर्थमन्त्री रामेश्वर अनलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण, भयरहित र मर्यादित रूपमा सम्पन्न गराउनु सरकारको मुख्य जिम्मेवारी भएको बताउनुभएको छ।

बुधबार म्याग्दी जिल्लामा निर्वाचन तयारी तथा सुरक्षा व्यवस्थापनको अवस्था बुझ्न अनुगमनका लागि आउनुभएका अर्थमन्त्री अनलले निर्वाचन सफल बनाउन सरकार दिन–रात खटिएको जानकारी दिनुभयो।

उहाँले निर्वाचनका लागि आवश्यक जनशक्ति, आर्थिक स्रोत तथा अन्य सम्पूर्ण व्यवस्थापनमा कुनै कमी नहुने स्पष्ट पार्नुभयो।

अर्थमन्त्री अनलले भन्नुभयो— “निर्धारित मितिमै एकैसाथ निर्वाचन हुन्छ। हिमाली क्षेत्रमा हिमपात भएमा सोहीअनुसार निर्णय गरिनेछ।”

अनुगमनका क्रममा उहाँले जेन–जि आन्दोलनबाट भएको क्षति, निर्वाचनमा त्यसको प्रभाव, तथा उम्मेदवारहरूको सुरक्षासम्बन्धी विषयमा समेत चासो व्यक्त गर्नुभएको थियो।

जिल्ला निर्वाचन कार्यालयमा गरिएको निरीक्षण तथा हालसम्मको तयारीबारे जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले जानकारी गराउनुभएको थियो।

मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जिल्लामा राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिता पालना गरिरहेको बताएका छन्।

यसैबीच, जिल्लामा निर्वाचन लक्षित सुरक्षा योजना, मतदानस्थलको अनुगमन तथा मतपेटिका ढुवानीमा आवश्यक परे हेलिकप्टर प्रयोग गर्ने विषयमा समेत छलफल भएको छ।

अर्थमन्त्री अनल र सुरक्षा समितिबीच आवश्यक सुरक्षा तयारीबारे बैठक समेत सम्पन्न भएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दी जिल्लामा ८६ हजार ३८० जना मतदाता कायम भएका छन्।
जसमध्ये ४२ हजार ३२२ पुरुष, ४४ हजार ५८ महिला तथा एक जना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मतदाता रहेका छन्।

म्याग्दी जिल्लाका पाँचवटा स्थानीय तह र ४५ वटा वडामा निर्वाचनका लागि ४० वटा मतदानस्थल र १२९ वटा मतदान केन्द्र तोकिएका छन्।

निर्वाचन नजिकिँदै जाँदा जिल्लामा सुरक्षा व्यवस्था कडा बनाइएको र तयारी तीव्र पारिएको सम्बन्धित निकायले जनाएको छ।

प्रतिक्रिया दिनुहोस:
18 comments
orlistat nursing teaching

orlistat nursing teaching

orlistat nursing teaching

tadalafil tablet pronunciation

tadalafil tablet pronunciation

tadalafil tablet pronunciation

what is the maximum dosage of sildenafil for dogs per

what is the maximum dosage of sildenafil for dogs per

what is the maximum dosage of sildenafil for dogs per

flagyl therapeutic class

flagyl therapeutic class

flagyl therapeutic class

ozempic beer reddit

ozempic beer reddit

ozempic beer reddit

semaglutid piller

semaglutid piller

semaglutid piller

semaglutid vs mounjaro

semaglutid vs mounjaro

semaglutid vs mounjaro

semaglutida comprimido emagrece mesmo

semaglutida comprimido emagrece mesmo

semaglutida comprimido emagrece mesmo

sémaglutide comprimés de rybelsus france

sémaglutide comprimés de rybelsus france

sémaglutide comprimés de rybelsus france

stendra vs vardenafil

stendra vs vardenafil

stendra vs vardenafil

sildenafil 100mg australia

sildenafil 100mg australia

sildenafil 100mg australia

generic viagra canadian

generic viagra canadian

generic viagra canadian

lasix medicine for cats

lasix medicine for cats

lasix medicine for cats

diflucan medication for yeast infection

diflucan medication for yeast infection

diflucan medication for yeast infection

antibiotics for sinus infection

antibiotics for sinus infection

antibiotics for sinus infection

tetracycline for acne

tetracycline for acne

tetracycline for acne