दुइ छोरा र एक छोरी बहेका के.सी.को श्रीमती साथमा नरहेको र सन्तानलाई आफन्तको सहारामा पालन पोषण र पढाइको ब्यबस्था मिलाइएको थियो । यसरी असामायिक रुपमा बाबुको निधन भएपछी छोरा छोरीको अबस्था झन् कठिन बनेको छ। धार्मिक परम्परा अनुसार काज किरिया सम्पन्न गर्न समेत आर्थिक ब्यबस्थापन गर्नुपर्ने र सो अवस्था नभएकाले सहयोगको याचना गरिएको जलजला-५ का कृष्ण जिसीले बताउनुभयो । अहिले जलजला २ बौरमा भाइको घरमा काज किरियाको लागी राखिएको छ र सबैसंग आर्थिक सहयोगको अनुरोध गरिएको जिसीले बताउनुभयो ।
सहयोगगर्न चाहने व्यक्तिले भाइ प्रेम केसीको बैंक खातामा रकम जम्मा गर्न वा जलजला -२ बौर स्थित किरिया बसिरहेको घरमै गइ सहयोग गर्न सकिने छ ।
उहाँलाइ सहयोग गर्न चाहनेहरुका लागि
प्रेम केसी (PREM K.C)
बैंक खाता नं: ०२००१९००९७७०४३०००००१ (02001900977043000001)
गरिमा बिकास बैंक लिमिटेड, (Garima Bikas Bank Limited