यस वर्षको नोबेल साहित्य पुरस्कार नर्वेजियन नाटककार जोन फोसेलाई

ब्रेकिंग

3/recent/ticker-posts

यस वर्षको नोबेल साहित्य पुरस्कार नर्वेजियन नाटककार जोन फोसेलाई

फोटो श्रोत : अनलाइन 

काठमाडौँ,  असोज-१८, यस वर्षको नोबेल साहित्यतर्फको पुरस्कार जोन फोसेलाई प्रदान गरिने घोषणा गरिएको छ ।नाटक र गद्य लेखनका लागि उनलाई नोबेल पुरस्कार समितिले लेखक फोसेलाई नोबेल साहित्यतर्फको पुरस्कार दिने घोषणा गरेको हो।  उनका नाटक र गद्य लेखन जसले अव्यक्तलाई आवाज दिन्छ।’ समितिले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 
फोसे सन् १९५९ मा नर्वेमा जन्मिएका हुन् । उनको निनोर्स्कमा लेखिएको नाटक, उपन्यास, कविता संग्रह, निबन्ध, बालबालिकाका पुस्तकहरू र अनुवादहरू समावेश छन्।

उनी संसारमा सबैभन्दा धेरै नाटक प्रदर्शन गरिएका नाटककारमध्‍ये एक हुन् । उनले आफ्नो गद्यका लागि बढी चर्चित छन् । उनको पहिलो उपन्यास रौडटस्भार्ट सन् १९८३मा प्रकाशित भएको थियो । एजेन्सीको सहयोगमा